स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम असारको १० गतेभित्र आर्थिक वर्षको अनुमानित बजेट नगर तथा गाउँसभामा पेश गर्नु पर्ने व्यवस्था छ । त्यसलाई असार भित्रै सभाबाट पारित गराउनु पर्ने प्राबधान छ । यसै तहत सप्तरीका १८ पालिका मध्ये १७ वटाले समय सीमाभित्रै सभा सम्पन्न गरिसकेका छन् । तर खडक नगरपालिकाले भने अहिलेसम्म… Continue reading खडकको नीति तथा कार्यक्रम कहिले ?
The post खडकको नीति तथा कार्यक्रम कहिले ? appeared first on न्यूज टुडे.


0 Comments