न्यूज टुडे राजविराज,१२ असार । मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले देशमा देखिएको अहिलेको परिबर्तन संघीयताकै उपलब्धि भएको बताएका छन् । आम सञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशको समन्वयमा बाराको सिमरामा शुक्रबार आयोजित आदिवासी जनजाति संचारकार्मीहरुको क्षमता अभिबृद्वी सम्बन्धि एकदिने तालीमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै… Continue reading अहिलेको परिबर्तन संघीयताकै उपलब्धि हो’ : मन्त्री चौधरी
The post अहिलेको परिबर्तन संघीयताकै उपलब्धि हो’ : मन्त्री चौधरी appeared first on न्यूज टुडे.


0 Comments