राजविराजबासीको आन्दोलन जारी :  ललीपपको फोटो लिएर प्रदर्शन 

न्यूज टुडे राजविराज, ०३ असार ।  लालपुर्जा माग गर्दै नगरपालिकाको कार्यलयमा तालाबन्दी गरी रिले अनशनसहित संघर्षरत  राजविराज नगरबासीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि विभिन्न स्वरुपको आन्दोलनलाई निरन्तरता दिदै  ललीपपको फोटोसहित  विरोध प्रदर्शन गरिएको छ   ।  प्रहरीले नगरपालिकामा लगाइएको ताल्चा फुटाएरर  रिले अनशनमा बसेका नगरबासीमाथि अन्धाधुन्ध लाठीचार्ज गरि हटाएपछि आक्रोशित नगरबासीले बुधबार ललीपपको तस्वीर अंकित ब्यानर लिएर… Continue reading राजविराजबासीको आन्दोलन जारी :  ललीपपको फोटो लिएर प्रदर्शन 

The post राजविराजबासीको आन्दोलन जारी :  ललीपपको फोटो लिएर प्रदर्शन  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments