पब्लिक विन्देश्वरी माविमा हाजिरी जवाफ प्रतियोगिता

न्यूज टुडे राजविराज,०३ असार । राजविराज ५ स्थित रहेको पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा बुधबार  हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । ‘शिक्षित राजविराज विकसित राजविराज महाअभियान’ का अभियन्ता डा. सूर्यप्रसाद  यादवको विशेष पहलमा विद्यालयद्वारा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।   पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन मिश्राको अध्यक्षता तथा इन्टेलेक्चुअल फाउण्डेशन नेपालको अध्यक्ष  समेत… Continue reading पब्लिक विन्देश्वरी माविमा हाजिरी जवाफ प्रतियोगिता

The post पब्लिक विन्देश्वरी माविमा हाजिरी जवाफ प्रतियोगिता appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments