पूर्वमन्त्री यादव भन्छन् : ‘राजविराज विटौरी जग्गा समाधान अविलम्ब गरियोस्’

न्यूज टुडे राजविराज,२१ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता एवम् पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले राजबिराज नगरबासीको बिटौरी जग्गा प्रकरण समस्याको समाधान अबिलम्ब गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय विटौरी जग्गाको लालपुर्जा माग गर्दै  राजविराजमा भएको आन्दोलनप्रति चासो व्यक्त गर्दै उनले सामाजिक संजालमा बुधबार लामो स्टाटस लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्… Continue reading पूर्वमन्त्री यादव भन्छन् : ‘राजविराज विटौरी जग्गा समाधान अविलम्ब गरियोस्’

The post पूर्वमन्त्री यादव भन्छन् : ‘राजविराज विटौरी जग्गा समाधान अविलम्ब गरियोस्’ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments