माध्यमिक विद्यालय वभनगामाकट्टीमा वृक्षारोपण 

रामनाथ यादव राजविराज , २२ जेठ  सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित  लक्ष्मी,वलल्भ , नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीसहितका विभिन्न विद्यालयमा शुक्रबार बृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा विभिन्न विद्यालय प्राङ्गणमा बृक्षरोपण गरिएको हो ।  स्थानीय लिलम कुमारी रजकको सहयोगमा मावि वभनगामाकट्टी र राष्ट्रिय हरिहर हरिनारायण प्राथमिक विद्यालय सडेपारमा  वृक्षाराेपण गरिएको छ ।   विद्यालय… Continue reading माध्यमिक विद्यालय वभनगामाकट्टीमा वृक्षारोपण 

The post माध्यमिक विद्यालय वभनगामाकट्टीमा वृक्षारोपण  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments