उग्र गर्मीमा विद्यार्थीलाई प्रताडना

सप्तरी लगायत तराई मधेशमा यति बेला गर्मी अत्यधिक बढेको छ । पर्याप्त वर्षा नभएका कारणले तापक्रम निकै बढेका कारण जनजीवन प्रभावित हुन थालेको छ भने यही कारणले अस्पतालमा विरामीको संख्या पनि बढ्न थालेको छ । गर्मी उग्र भएपनि विद्यालयहरु सञ्चालनमा नै रहेका कारण विद्यार्थीहरु यसबाट बढी प्रभाबित बनेका छन् । एकै कक्षा कोठामा धेरै संख्यामा… Continue reading उग्र गर्मीमा विद्यार्थीलाई प्रताडना

The post उग्र गर्मीमा विद्यार्थीलाई प्रताडना appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments