न्यूज टुडे राजविराज,२६ जेठ । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बसविट्टी मुसहरनियामा मंगलबार जलवायु परिवर्तन हानिकारक कृषि अभ्यास सम्बन्धि जनचेतनामूलक र्याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । केयर नेपालको सहयोग एवम् राष्ट्रिय कृषक समुह महासंघ नेपालको सहकार्य तथा बाबा मुक्तेश्वरनाथ कृषक समुहद्वारा र्याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । बाबा मुक्तेश्वरनाथ मन्दिर प्राङ्गणबाट… Continue reading जलवायु परिवर्तन हानिकारक कृषि अभ्यास सम्बन्धि जनचेतनामूलक र्याली तथा अन्तरक्रिया
The post जलवायु परिवर्तन हानिकारक कृषि अभ्यास सम्बन्धि जनचेतनामूलक र्याली तथा अन्तरक्रिया appeared first on न्यूज टुडे.


0 Comments