नयाँ आविष्कारमा सफलता हाँसिल गर्दै कञ्चनरूपका दिलिप 

उत्तम आचार्य  कञ्चनरूप,  २० जेठ ।  सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगर, प्रगति टोलका स्थानीय उद्यमी तथा आविष्कारक दिलिप रेग्मीले नयाँ मेसिन निर्माण गरेका छन्। विगतमा पनि सफल आविष्कार गरेर चर्चामा आएका रेग्मीले यसपटक आफैँले अचार बनाउने मेसिन पिक्कल मेकिङ्ग मेसिन तयार पारेका हुन्। हाल उक्त मेसिनको प्राविधिक परीक्षण भइरहेको छ। मेसिनको प्रारम्भिक नतिजा… Continue reading नयाँ आविष्कारमा सफलता हाँसिल गर्दै कञ्चनरूपका दिलिप 

The post नयाँ आविष्कारमा सफलता हाँसिल गर्दै कञ्चनरूपका दिलिप  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments