नर्मदेव यादव रुपनी, २० जेठ । मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालद्वारा जनकपुरमा मंंगलबारुपैयाँ विरोध प्रदर्शन गरेको छ । मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला-भोजपुरा कमाण्डद्वारा विरोध प्रदर्शन गरेको हो । मिटर ब्याज पीडित अदालतको निर्णय विरुद्ध जेठ ३ गते देखि धर्ना बसेको उनीहरुले १७ औं दिन अदालत घेराउ गर्दै विरोध प्रदर्शन … Continue reading मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालद्वारा जनकपुरमा प्रदर्शन
The post मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालद्वारा जनकपुरमा प्रदर्शन appeared first on न्यूज टुडे.


0 Comments