उत्तम आचार्य कञ्चनरूप, २८ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिका–१२, रुपनगरमा आत्महत्या न्यूनीकरणसम्बन्धी एकदिवसीय तालिम आयोजना गरिएको छ। वडा कार्यालय रुपनगरको आर्थिक सहयोग तथा आयोजनामा बिहीवार सरोकारवालाहरूका लागि उक्त तालिम सञ्चालन गरिएको हो। तालिम समापन कार्यक्रममा बोल्दै वडा नं. १२ का अध्यक्ष देवीबहादुर खत्रीले वडाको नीति तथा कार्यक्रमअनुसार आत्महत्या न्यूनीकरणसम्बन्धी तालिम सञ्चालन गरिएको बताए। उनले आत्महत्या… Continue reading रुपनगरमा आत्महत्या न्यूनीकरणसम्बन्धी तालिम
The post रुपनगरमा आत्महत्या न्यूनीकरणसम्बन्धी तालिम appeared first on न्यूज टुडे.


0 Comments