न्यूज टुडे राजविराज,२९ जेठ । संघीय सरकारको विभेदकारी निर्णय विरुद्ध पत्रकारहरु धर्नामा बसेका छन् । विज्ञापनमा भेदभाव गरेको भन्दै देशभरका पत्रकारहरु जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार धर्ना बसेका हुन् । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारी आर्थिक नाकबन्दी फिर्ताको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको सहभागी पत्रकारहरुले बताए । नेपाल… Continue reading संघीय सरकार विरुद्ध पत्रकारको धर्ना
The post संघीय सरकार विरुद्ध पत्रकारको धर्ना appeared first on न्यूज टुडे.


0 Comments