सप्तरीका सामूदायिक विद्यालयहरुमा पनि दिवा खाजाको व्यवस्था त गरिएको छ । तर वालवालिकालाई दिईने यस्तो खाजामा पनि अनियमितता हुने गरेको गुनासो उठेको छ । यही कुरालाई प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्णले संसदको बैठकमा पनि केही दिन अघि उठाएका थिए । वालवालिकालाई लामो समयसम्म विद्यालयमा रहँदा भोक लाग्ने र खाजा खान घर सम्म जाने समय नरहने गरेका… Continue reading दिवा खाजामा पनि अनियमितता

The post दिवा खाजामा पनि अनियमितता appeared first on न्यूज टुडे.