न्यूज टुडे राजविराज,१३ असार । मोरङ जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलले समयसापेक्ष कानुनहरु परिमार्जित हुँदै जानुपर्ने र मानव अधिकारमैत्री व्यवहार अवलम्बन गर्दै जानु पर्नेमा जोड दिएका छन् । इन्सेक कोशी प्रदेश कार्यालयद्वारा विराटनगरमा शनिबार आयोजित “पीडितको न्यायमा पहुँच” विषयक अन्तरक्रिया कार्यक्रमकालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि पोखरेलले विभिन्न कारण र… Continue reading मानव अधिकारमैत्री व्यवहार अवलम्बन गर्दै जानु पर्नेमा जोड
The post मानव अधिकारमैत्री व्यवहार अवलम्बन गर्दै जानु पर्नेमा जोड appeared first on न्यूज टुडे.


0 Comments