रामनाथ यादव राजविराज , ०१ साउन । सप्तरीकाे तिलाठी काेइलाडी गाउँपालिका ८ अवस्थित रहेको जनता माध्यमिक विद्यालय ताेपाका छात्रछात्राहरुलाई छात्रवृत्ति र झोला एवम् ज्यामेट्री बकस शुक्रबार वितरण गरिएको छ। विद्यालयमा आयोजित एक कार्यक्रमका वीच छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । कक्षा १ देखि ५ कक्षा सम्मका दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको छ तथा … Continue reading जनता मावि ताेपाका छात्रछात्रालाई छात्रवृत्ति वितरण
The post जनता मावि ताेपाका छात्रछात्रालाई छात्रवृत्ति वितरण appeared first on न्यूज टुडे.


0 Comments