न्यूज टुडे राजविराज,०१ साउन । अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरको नेतृत्वमा विभिन्न संघसंस्थाले शुक्रबार जिल्ला प्रशासन कार्यालय, मोरङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील इन्सेकको नेतृत्वमा अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाका प्रतिनिधिले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापनपत्र
The post प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापनपत्र appeared first on न्यूज टुडे.


0 Comments