रामनाथ यादव राजविराज , ३१ असार  जन-मजदुरको अभावले सप्तरीका किसानहरुलाई  धान राेपाइमा कठिनाइ भएको छ । जन मजदुरको समस्याले किसानलाई खेतीपातीमा कठिनाइ भएको हो।  धान राेपाइका लागि आवश्यक जन- मजदुरको अभाव हुन थालेपछि यहाँका किसानहरुले  अर्मपर्म  गरेर धान राेपाइ सुरु गरेका छन् । वेराेजगारीका कारण गाउँघरका अधिकांश युवाहरु राेजगारीका लागि विदेश पलायन भएकोले धान राेपाइमा… Continue reading जन-मजदुरको अभावले धान रोपाईमा कठिनाई 

The post जन-मजदुरको अभावले धान रोपाईमा कठिनाई  appeared first on न्यूज टुडे.