रामनाथ यादव  राजविराज, ३१ असार । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गत रहेको विभिन्न सामुदायिक विद्यालयमा मंगलबार छात्रवृत्ति वितरण गरिएको छ । वडा नम्बर २ मा अबस्थित उमेश्वर आधारभूत विद्यालय लाैनिया , आधारभूत विद्यालय मंसापुर र हरिहर हरिनारायण राष्ट्रिय प्राथमिक विद्यालय सडेपारमा अध्ययनरत छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयमा छुट्टाछुट्टै आयोजित कार्यक्रमका बीच कक्षा १… Continue reading तिलाठी काेइलाडीकाे विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण

The post तिलाठी काेइलाडीकाे विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण appeared first on न्यूज टुडे.