न्यूज टुडे राजविराज,०२ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकामा शनिबार गैडा मानव बस्स्तीमा पसेपछि स्थानीयबासी त्रसित भएका छन् ।  कोशी टप्पु वन्यजन्तु आरक्षबाट गैडा बस्ती पसेपछि स्थानीयबासी त्रसित भएका हुन् । शनिबार बिहान करिब ४ बजे गैंडा आरक्षबाट बाहिरिएर गाउँ हुँदै कञ्चनपुर बेरियर पुगेपछि स्थानीयबासी त्रसित बनेका छन्। बस्ती नजिकै गैंडा देखेपछि बालबालिका र वृद्धवृद्धाहरू भागाभाग… Continue reading कञ्चनरुपमा गैडा मानव बस्तीमा पसेपछि स्थानीय त्रसित

The post कञ्चनरुपमा गैडा मानव बस्तीमा पसेपछि स्थानीय त्रसित appeared first on न्यूज टुडे.