उत्तम आचार्य कन्चनरुप , ०४ साउन । साउन महिनाको पहिलो सोमबार(आज) सप्तरी सदरमुकाम राजविराजका शिव मन्दिर, महादेवाको अंकुरी महादेव मन्दिरसहितका जिल्लाका प्रसिद्ध शिवालयहरुमा श्रदालू भक्तजनहरुको आकर्षण बढेको छ । शिव मन्दिरहरुमा पूजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरूको बिहानैदेखि ठूलो घुइँचो लागेको हो । साउने सोमबार र साउन महिनाभरी शिवको विशेष आराधना गर्ने परम्परा अनुसार स्थानीय मन्दिर व्यवस्थापन… Continue reading साउनको आगमनसँगै सप्तरीका शिवालयहरूमा भक्तजनको आकर्षण
The post साउनको आगमनसँगै सप्तरीका शिवालयहरूमा भक्तजनको आकर्षण appeared first on न्यूज टुडे.


0 Comments