न्यूज टुडे राजविराज,०५ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकामा मंगलबार छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेलाका छन् । कञ्चनरुप नगरपालिका–२ महादेवपट्टिका अनिलकुमार रामकी २८ वर्षीया पत्नी आरती कुमारी राम र सोही नगरपालिका–३ का ३० वर्षीय भरत साह झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । कञ्चनरुप नगरपालिका–२ महादेवपट्टिकी राम आफ्नै सुत्ने कोठामा… Continue reading कञ्चनरुपमा मृत भेटिए एक महिला र एक पुरुष
The post कञ्चनरुपमा मृत भेटिए एक महिला र एक पुरुष appeared first on न्यूज टुडे.


0 Comments