न्यूज टुडे राजविराज, ०५ साउन । सप्तरी प्रहरीले तीन लाखबढीको किराना सामानसहित तीनवटा  भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अबैध सामान राजविराज ६ स्थित बागेश्वरी मन्दिर क्षेत्रबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।  भन्सार छली चोरी पैठारी गरि बिआर ३२ एए ८८४७ नम्बर,बिआर ३२ बि ९४९६ नम्बर र बिआर ५० एफ… Continue reading प्रहरीद्वारा तीन लाखबढीको किराना सामान बरामद

The post प्रहरीद्वारा तीन लाखबढीको किराना सामान बरामद appeared first on न्यूज टुडे.