न्यूज टुडे राजविराज,१६ साउन ।  सप्तरी सदरमुकाम राजविराज र बोदेबर्साइनमा लगाइएको अनिश्चितकालीन कर्फ्यु  २ घण्टाको लागि हटाइएको  छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा शनिबार एक सूचना जारी गर्दै विहान ७ देखि ९ बजेसम्म कर्फ्यु हटाइएको जनाएको हो । सर्वसाधारणको दैनिकीलाई परेको असुविधालाई मध्यनजर गर्दै शनिबार २ घण्टाका लागि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण… Continue reading कप्तानगञ्ज गोलीकाण्ड  : राजविराज र बोदेबर्साइनको कर्फ्यु २ घण्टा हटाइयो

The post कप्तानगञ्ज गोलीकाण्ड  : राजविराज र बोदेबर्साइनको कर्फ्यु २ घण्टा हटाइयो appeared first on न्यूज टुडे.