सुनसरीको देवानगञ्जमा भएको घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य घाइते समेत भएका छन् । उक्त घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलन चर्किन थालेको छ । आन्दोलनकै क्रममा गोली लागेर सिरहाको गोलबजारमा बिहीबार एक जनाको निधन भएको छ । आन्दोलनकै क्रममा भौतिक सम्पत्तिको समेत ब्यापक क्षति हुन पुगेको छ । आन्दोलनलाई थप… Continue reading समयमै ध्यान पुगोस्
The post समयमै ध्यान पुगोस् appeared first on न्यूज टुडे.


0 Comments