मधेश प्रदेशका गृह सञ्चार तथा कानून मनत्री फकिरा महतोले विभिन्न होटलहरुको अनुगमन गरेका छन् । जिल्ला अनुगमन समितिको टोली अनुगमन गर्दा नाम चलेका विभिन्न होटलहरु पनि कारवाहमिा परेका छन् । गुणस्तरहीन खाद्य सामग्री रहेको, अत्यधिक तथा विभिन्न कैफियत भेटिएका कारण धेरैलाई जरिवाना तोक्दै कारवाही चलाईएको छ भने केहीलाई सुधारका लागि निर्देशन दिईएको छ । बाहिर… Continue reading होटलका बेथिति

The post होटलका बेथिति appeared first on न्यूज टुडे.