नर्मदेव यादव  रुपनी,२० असार ।  सप्तरीको रुपनी गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा  भएको छ ।  गाउँपालिकाद्वारा रुपनी १ स्थित सामुदायिक भवनमा शनिबार आयोजित एक समारोहका वीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो  ।  गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका  प्रमुख  शिव नारायण साहले … Continue reading रुपनी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

The post रुपनी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा appeared first on न्यूज टुडे.