मुलुकमा तीन तहका सरकारको उपस्थिति छ । स्थानीय सरकारका रुपमा स्थानीय तहले जिम्मेवारी बोकेका छन् । वीचमा प्रदेश सरकार तथा केन्द्रमा संघीय सरकारले भूमिका निर्वाह गर्ने गरेका छन् । जनताले सानातिना विकासका काम मात्र होईन,स्थानीय स्तरमा सरकारी कामकाजदेखि विद्यालय, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सोही तहबाट सेवा प्राप्त गर्न सकून् भन्ने सोचले नै स्थानीय तहहरुलाई विगतको… Continue reading विकासमा साझेदारी
The post विकासमा साझेदारी appeared first on न्यूज टुडे.


0 Comments