न्यूज टुडे राजविराज,२२ असार ।  सप्तरीका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका कार्यालय प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादव  अख्तियारको फन्दामा परेका छन्   । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा सोमबार छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको हो । भ्याक्सिनेटर घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान… Continue reading भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख दाससहित २ जना अख्तियारको फन्दामा

The post भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख दाससहित २ जना अख्तियारको फन्दामा appeared first on न्यूज टुडे.