न्यूज टुडे राजविराज,३२ साउन । सप्तरीको तिरहुत गाउँपालिकामा समुदायको सहभागीताबाट क्षयरोग नियन्त्रण गर्न जिल्ला स्तरीय क्षयरोग (टिबी)च्याम्पियन कल्ब गठन गरेको छ।समुदायको सक्रिय सहभागीता मार्फत क्षयरोग नियन्त्रण तथा न्यूनीकरण अभियान प्रभावकारी बनाउने उदेश्य राखी तिरहुत-४ डिमन स्वास्थ्य केन्द्रमा बुधबार टिबी च्याम्पियन कल्ब गठन गरिएको हो। नेपाल सरकार ग्लोवल फण्ड संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को त्रिपक्षीय साझेदारी… Continue reading जिल्ला स्तरीय क्षयरोग (टिबी)च्याम्पियन कल्ब गठन
The post जिल्ला स्तरीय क्षयरोग (टिबी)च्याम्पियन कल्ब गठन appeared first on न्यूज टुडे.


0 Comments