उत्तम आचार्य  कन्चनरुप , ०१ साउन । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर १ धनपुरी निवासी सरिता देवी सदाले एकै पटक तीन जना सन्तान (तिम्ल्याहा) लाई जन्म दिएकी छन्। बिहीबार दिउँसो करिब ३:३० बजे स्थानीय भारदह अस्पतालमा उनको सामान्य प्रसूति (नर्मल डेलिभरी) गराइएको हो।  अस्पताल प्रशासनका अनुसार सरिताले तीनवटै छोरी जन्माएकी हुन्। हाल आमा र तीनै… Continue reading सदाले दिइन् तिम्ल्याहा सन्तानको जन्म, आमा र शिशु सबै सकुशल

The post सदाले दिइन् तिम्ल्याहा सन्तानको जन्म, आमा र शिशु सबै सकुशल appeared first on न्यूज टुडे.