न्यूज टुडे राजविराज, १६ साउन । धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा राजविराज नगरपालिका १२ दमावतीका एक अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । क्लबद्वारा शनिबार स्थानीय अग्नीपीडित कैलु मण्डलको परिवारलाई राहत स्वरूप खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामाग्री वितरण गरेको हो । संस्थाको तर्फबाट अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले थाल,गिलास,डेकची,कराही,पन्यौ ,बाल्टिन,म्याट्रैस लगायतका सामाग्री पीडित परिवारलाई… Continue reading धर्मीहल्फाद्वारा अग्निपीडित मण्डल परिवारलाई सहयोग
The post धर्मीहल्फाद्वारा अग्निपीडित मण्डल परिवारलाई सहयोग appeared first on न्यूज टुडे.


0 Comments