सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह रसायनिक मल किन्न जाँदा भारत सीतामढी जिल्लाको सोनबरसा पक्राउ परे । गाउँमा मल नपाएका कारणले ती दाजुभाइले सोनबरसा पुगेर मल किनेका थिए । समस्या बलरा निवासी यी दाजुभाइको मात्र होइन, सरकारले समयमा रसायनिक मल उपलब्ध नगराएका कारण देश भरिकै किसान रोपाइँको बेला मलको अभाव खेप्न… Continue reading मलको हाहाकार

The post मलको हाहाकार appeared first on न्यूज टुडे.