न्यूज टुडे राजविराज,१९ साउन । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१ स्थित महुवा खोलामा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा महादेवा गाउँपालिका–१ पकरी राम टोलका अन्दाजी ३७ वर्षीय फैंका राम र २८ वर्षीय सन्तोष रामको मृत्यु भएको हो । तीब्र गतिमा रहेको मोटरसाइकल अनियंत्रित भई पुलमा ठोकिएर दुर्घटनामा भएको प्रारम्भिक… Continue reading सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
The post सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु appeared first on न्यूज टुडे.


0 Comments