न्यूज टुडे राजविराज, १९ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डका घाइते मध्य थप एक्जनाको मृत्यु भएको छ । दुई सामुदाय वीच भएको दंगा नियन्त्रणको क्रममा गोली चल्दा घाइते मध्ये २२ बर्षिय रवीन्द्र मेहताकाे उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । मेहेताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख… Continue reading कप्तानगञ्ज गोलीकाण्ड : थप एकको मृत्यु, मृत्यु हुनेको संख्या चार
The post कप्तानगञ्ज गोलीकाण्ड : थप एकको मृत्यु, मृत्यु हुनेको संख्या चार appeared first on न्यूज टुडे.


0 Comments