खाना पकाउने एलपी ग्याँसको अभावका कारण यति बेला देशभरि नै जनता सास्ती खेपिरहेका छन् । सरकारले बितरणकालागि तोकेका केन्द्रहरुमा विहानैदेखि सर्वसाधारण रित्ता सिलिण्डर लिएर ग्याँसकालागि लाईन बस्न थालेका छन् । यतिका दिनदेखि जनता ग्याँसकालागि सास्ती भोग्न बाध्य छन् । तर पनि सहज आपूर्ति नभईरहेका कारण यस्तो सास्ती कहिलेसम्म भोग्नु पर्ने हो ? यस्सै भन्न सक्ने… Continue reading ग्याँसको हाहाकार कहिलेसम्म ?
The post ग्याँसको हाहाकार कहिलेसम्म ? appeared first on न्यूज टुडे.


0 Comments