न्यूज टुडे कञ्चनरूप, २३ साउन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८, जोगिनियाबाट प्रहरीले ३ सय २ किलो ४ सय ८० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा लगाइएको पटुवा( सन) खेतबारीबाट प्रहरीले शनिबार ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो । दिउँसो करिब २ बजेको समयमा भारत बस्ने नन्दकिशोर… Continue reading हनुमाननगरमा तीन क्वीन्टल गाँजासहित एक जना पक्राउ
The post हनुमाननगरमा तीन क्वीन्टल गाँजासहित एक जना पक्राउ appeared first on न्यूज टुडे.


0 Comments