न्यूज टुडे राजविराज,२८ साउन । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हरित क्षेत्र घोघिदाहा भवानीपुरद्वारा संचालित अभियानले पर्यावरण तथा नागरिक सुरक्षामा सहयोग पुग्ने बताउँदै यस्ता सकारात्मक कार्यमा सबैको सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । हरित क्षेत्र घोघिदाहा भवानीपुरद्वारा सप्तरीको घोघिदाहामा बिहिवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो जोड दिएका हुन् । कार्यक्रम बोल्दै प्रजिअ… Continue reading सकारात्मक कार्यमा सबैको साथ सहयोग हुनुपर्छ : प्रजिअ थापा
The post सकारात्मक कार्यमा सबैको साथ सहयोग हुनुपर्छ : प्रजिअ थापा appeared first on न्यूज टुडे.


0 Comments