न्यूज टुडे राजविराज, २७ साउन । सप्तरीमा१४ बर्षीया किशोरीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–१ महनौरी टोलका २० वर्षीय गोबिन्दा भन्ने गजेन्द्र नारायण यादव पक्राउ परेका हुन् । बोदेबर्साइनमा बिहेको डिजेबाजा बजिरहेको ट्याक्टरमा नाचिरहेकी १४ वर्षीया किशोरीलाई धकेलेपछि जेनेरेटरमा टाउको ठोक्किएर मृत्यु भएको घटनामा फरार यादवलाई मंगलबार नियन्त्रणमा लिएको प्रहरीले… Continue reading चौध वर्षीया किशोरीको हत्या आरोपमा एक युवक पक्राउ
The post चौध वर्षीया किशोरीको हत्या आरोपमा एक युवक पक्राउ appeared first on न्यूज टुडे.


0 Comments