नर्मदेव यादव रुपनी,१७ साउन ।  सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद अमरकान्त चौधरीले सबै जातजाति, धर्म समुदायको आपसी मेलमिलापको भावनाको विकासले सबैको भलो हुने भएकोले एक आपसमा भाइचाराको सम्बन्ध बनाउनु पर्नेमा जोड दिएका छन् ।  सुनसरी र सिरहाको घटनामा निधन भएका युवाहरूको स्मृतिमा सप्तरीको रुपनीमा आइतबार आयोजित शोक श्रद्धाञ्जली एवम् सद्भाव र्‍यालीलाई सम्बोधन गर्दै … Continue reading मेलमिलापको भावनाको विकासले सबैको भलो हुन्छ : साँसद चौधरी

The post मेलमिलापको भावनाको विकासले सबैको भलो हुन्छ : साँसद चौधरी appeared first on न्यूज टुडे.