न्यूज टुडे राजविराज, १७ साउन । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीद्वारा राजविराजमा आइतबार ‘सद्भाव र्याली’ निकालेको छ। स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको सद्भाव र्यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको हो । जिल्लामा शान्ति र सद्भाव कायम गर्न सम्पूर्ण नागरिक, राजनीतिक दल र समुदाय र्यालीमा सहभागी रहेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार… Continue reading राजविराजमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीद्वारा ‘सद्भाव र्याली’ प्रदर्शन
The post राजविराजमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीद्वारा ‘सद्भाव र्याली’ प्रदर्शन appeared first on न्यूज टुडे.


0 Comments