उत्तम आचार्य कञ्चनरुप,३० साउन । मधेश प्रदेश सरकारका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले वर्तमान सरकार संघीयता समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । कञ्चनरुप नगरपालिका वडा नम्बर ७ स्थित आदर्श टोलमा नवनिर्मित सामुदायिक भवनको शनिबार उद्घाटन गर्दै पूर्वमन्त्री लेखीले यस्तो बताएका हुन्। नवनिर्मित भवन उद्घाटन गर्दै पूर्वमन्त्री लेखीले वर्तमान सरकारले सञ्चार… Continue reading संघीयता समाप्त पार्ने खेलविरुद्ध एकजुट हुन पूर्वमन्त्री लेखीको आह्वान
The post संघीयता समाप्त पार्ने खेलविरुद्ध एकजुट हुन पूर्वमन्त्री लेखीको आह्वान appeared first on न्यूज टुडे.


0 Comments