सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं.६ स्थित बभनगामामा एक जनाले आफ्नो निजी सौचालय व्यवस्थित नगरेका कारण आसपासका छिमेकीमाथि समेत त्यसको नकारात्मक असर परिरहेको छ । स्थानीय लक्ष्मी यादव नामका व्यक्तिको निजी सौचालयको ट्यांकी फूटेको अवस्थामा रहेको र त्यसबाट निस्कने दुर्गन्धका कारणले अरु समेत प्रभावित बन्नु पर्दा पनि सुधार नभएको छिमेकीहरुको गुनासो छ । उनीहरुले यस… Continue reading छिमेकीमाथिको थिचोमिचो

The post छिमेकीमाथिको थिचोमिचो appeared first on न्यूज टुडे.