न्यूज टुडे राजविराज,०३ भदौ । डिभिजन वन कार्यालय सप्तरीका डिभिजन वन अधिकृत सुभाषचन्द्र दासले बृक्षरोपण गर्न सहज भएपनि यसलाई हुर्काउन चुनौतीपूर्ण भएको बताएका छन् । हरित दृष्टि संस्था ( भिजिओ) नेपालद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित वनदेवी सामुदायिक वन क्षेत्रमा बुधबार आयोजित बृक्षरोपण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । वनदेवी वन उपभोक्ता… Continue reading बृक्षरोपण भन्दा हुर्काउन चुनौतीपूर्ण छ : डिभिजन वन अधिकृत दास

The post बृक्षरोपण भन्दा हुर्काउन चुनौतीपूर्ण छ : डिभिजन वन अधिकृत दास appeared first on न्यूज टुडे.