न्यूज टुडे राजविराज,०३ भदौ । सप्तरीमा बैकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको तिरहुत गाउँपालिका ३ का दामोदर रजक पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार रजकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बैकिङ्ग कसुर मुद्दामा सप्तरी जिल्ला अदालतले दोषी ठहर गरेपछि फरार… Continue reading बैकिङ्ग कसुर मुद्दाका प्रतिवादी रजक पक्राउ
The post बैकिङ्ग कसुर मुद्दाका प्रतिवादी रजक पक्राउ appeared first on न्यूज टुडे.


0 Comments