न्यूज टुडे राजविराज,०८ भदौ ।  नेपाली कम्युनिष्ट पार्टीका मधेस प्रदेश इन्चार्ज एवम्  पूर्वमन्त्री महेन्द्र राय यादवले रास्वपाको नेतृत्वमा रहेको वर्तमान सरकारले किसान, मजदुर , सर्वहारा जनताको पक्षमा नभएको आरोप लगाएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी सप्तरीको जिल्ला पार्टी एकता समायोजन तथा   एकदिने प्रशिक्षण कार्यक्रमलाई राजविराजमा सोमबार  सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले सरकारले… Continue reading वर्तमान सरकार सर्वहाराको  समस्या प्रति गम्भीर छैन :  पूर्वमन्त्री यादव

The post वर्तमान सरकार सर्वहाराको  समस्या प्रति गम्भीर छैन :  पूर्वमन्त्री यादव appeared first on न्यूज टुडे.