न्यूज टुडे राजविराज, ०७ भदौं ।  नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा मनोज कुमार माझी चयन भएका छन् । सप्तरीको राजविराजमा शनिवार  सम्पन्न नेपाल प्रेस युनियन सप्तरीको आठौँ जिल्ला अधिवेशनबाट माझी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।  अधिवेशनले  माझीको नेतृत्वमा सर्वसम्मत  ११ सदस्यीय नयाँ कार्य समिति  चयन गरेको निर्वाचन समिति संयोजक गणेशलाल देवले बताए ।  नव… Continue reading नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा माझी

The post नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा माझी appeared first on न्यूज टुडे.