,न्यूज टुडे राजविराज,०९ भदौ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर – २ मा अवस्थित खुजश आधारभूत विद्यालय कमलपुरको विवाद गाउँपालिका पुगेको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितीको आन्तरिक विवाद गाउँपालिका पुग्दा शिक्षा शाखामा तालाबन्दी हुँदा शिक्षा सम्बन्धि सम्पूर्ण कामकाज प्रभावित भएको हो । प्रधानाध्यापक रविन्द्र यादवको जनता माध्यमिक विद्यालय राजगढ ३ नर्घो सरुवाको विषयलाई… Continue reading आधारभुत विद्यालय कमलपुरको विवाद चुलियो : शिक्षा शाखामा लगाइएको ताला कायम
The post आधारभुत विद्यालय कमलपुरको विवाद चुलियो : शिक्षा शाखामा लगाइएको ताला कायम appeared first on न्यूज टुडे.


0 Comments