कुनै विषयलाई लिएर उत्पन्न विवादपछि तालाबन्दी गर्ने परम्परा नौलो होईन । तर यसको पनि विकल्प हुँदाहुँदै तालाबन्दीमाथि नै बढी जोड दिने गरिएका कारण त्यसको असर अरुले पनि भोग्नु पर्ने अवस्था आउने गर्दछ । पछिल्लो चरणमा सप्तरीको राजगढ गाउँपालिका वडा नं.२ स्थित खुशज आधारभूत विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक वीचको आन्तरिक विवाद गाउँपालिका पुग्यो । विवादकै… Continue reading तालाबन्दी मात्रै हो समाधान ?

The post तालाबन्दी मात्रै हो समाधान ? appeared first on न्यूज टुडे.