देशको पुरानो नगरपालिका भएपनि राजविराज नगरको विकासका क्षेत्रमा धेरै काम गर्नु पर्ने बाँकी नै छ । नगरवासीले भोग्नु परेका समस्यालाई दृष्टिगत गरी गर्नु पर्ने काम बाहेक पनि जिल्लाको सदरमुकाम समेत रहेका कारण यहाँ अन्य पालिकाको तुलनामा थप कामको आवश्यकता पनि बोध हुन सक्दछ । नगरको विकासको नेतृत्व लिएका राजविराज नगरपालिकाका जनप्रतिनिधिहरुले यस कुरालाई ध्यानमा राखेर… Continue reading बाँकी कार्यकाल आलटालमा नबितोस्
The post बाँकी कार्यकाल आलटालमा नबितोस् appeared first on न्यूज टुडे.


0 Comments