उत्तम आचार्य  कञ्चनरुप, ३१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ पडेमरामा नवनिर्मित सामुदायिक सभाहलको एक भव्य समारोहका बीच समुद्घाटन गरिएको छ। मधेस प्रदेश सरकारको कुल ५६ लाख रुपैयाँको बजेटमा उक्त भवन निर्माण सम्पन्न भएको हो। सप्तरी निर्वाचन क्षेत्र नम्बर ( क)  बाट निर्वाचित  प्रदेश सभा सदस्य एवम् मधेस प्रदेश सरकारका पूर्वमन्त्री राजकुमार लेखीले… Continue reading कञ्चनरुपमा ५६ लाखको लागतमा निर्मित सामुदायिक सभाहलको उद्घाटन

The post कञ्चनरुपमा ५६ लाखको लागतमा निर्मित सामुदायिक सभाहलको उद्घाटन appeared first on न्यूज टुडे.